महिला बिशेष बचत

  • 0

महिला बिशेष बचत

Category : Uncategorized

WOMEN SPECIAL SAVINGS

WOMEN SPECIAL SAVINGS

WOMEN SPECIAL SAVINGS

  • यो खाता खोल्दा सुरुमा रु.२००० ।- (दुइ हजार ) र त्यसपछि एक पटकमा रु.५०।- (पचास ) मा नघटाई रकम जम्मा गर्नुपर्ने छ ।
  • यस प्रकारको खातामा न्यूनतम रु.२०००।- (दुइ हजार) अनिवार्य मौज्दात कायम राख्नुपर्ने छ ।
  • यस प्रकारको खाता व्यक्तिको नाममा सञ्चालन गर्न सकिने छ ।
  • यस प्रकारको खातामा जम्मा हुन आएको रकममा ६.५०% * दैनिक  मौज्दातका आधारमा ब्याज गणना गरिने छ ।

Leave a Reply

Join Us:

April 2024
M T W T F S S
1234567
891011121314
15161718192021
22232425262728
2930