वरिष्ठ नागरिक बचत

  • 0

वरिष्ठ नागरिक बचत

Category : Uncategorized

senior-citizens-savings-scheme

 

  • यो खाता खोल्दा सुरुमा रु.२००० ।- (दुइ हजार ) र त्यसपछि एक पटकमा रु.५०।- (पचास ) मा नघटाई रकम जम्मा गर्नुपर्ने छ ।
  • यस प्रकारको खातामा न्यूनतम रु.२०००।- (दुइ हजार) अनिवार्य मौज्दात कायम राख्नुपर्ने छ ।
  • यस प्रकारको खाता व्यक्तिको नाममा सञ्चालन गर्न सकिने छ ।
  • यस प्रकारको खातामा जम्मा हुन आएको रकममा ६.५०% दैनिक  मौज्दातका आधारमा ब्याज गणना गरिने छ ।

Leave a Reply

Join Us:

December 2019
M T W T F S S
« Nov    
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031