सधारण बचत

  • 0

सधारण बचत

Category : Uncategorized

banner4

  • यो खाता खोल्दा सुरुमा रु.५००।- (पाँच सय) र त्यसपछि एक पटकमा रु.५०।- (पचास ) मा नघटाई रकम जम्मा गर्नुपर्ने छ ।
  • यस प्रकारको खातामा न्यूनतम रु.५००।- (पाँच सय) अनिवार्य मौज्दात कायम राख्नुपर्ने छ ।
  • यस प्रकारको खाता व्यक्ति, फर्म, कम्पनी, समूह तथा सङ्घसंस्थाको नाममा सञ्चालन गर्न सकिने छ ।
  • संस्थामा कार्यरत सम्पूर्ण कर्मचारी तथा बजार प्रतिनिधिको तलब तथा कमिसन र संस्थाबाट भुक्तानी पाउनुपर्ने रकम भुक्तानी गर्दा बचत खातामार्फत गरिने छ ।
  • यस प्रकारको खातामा जम्मा हुन आएको रकममा 7.50‰ मासिक न्यूनतम मौज्दातका*  आधारमा ब्याज गणना गरिने छ ।

Leave a Reply

Join Us:

July 2020
M T W T F S S
« Nov    
 12345
6789101112
13141516171819
20212223242526
2728293031