परिचय

sanabitta-heading

 

 

सहकारी एन २०४८ अन्तर्गत स्थापना भएको यस साना वित्त बिकास बहुउद्देश्यीय सहकारी संस्था लि नेपाल सरकारबाट बित्तिय करोबार समेत गर्न इजाजत प्राप्त बहुउद्देश्यीय संस्था हो । यसको प्रधान कार्यालय चाबहिल चोकदेखी १०० मीटर पूर्वतर्फ चाबहिल सेन्ट्रल कम्प्लेक्सको दोस्रो तल्लाम आवस्थित छ । यस संस्थाको उच्च व्यवस्थापान तहमा वितिय संस्थामा लामो समयको कार्य आनुभब हसिल गरिसकेका व्यक्तीहरु हुनुहुन्छ । संस्थाको मुख्य उदेश्य बर्तमान प्रतिस्पर्धात्मक वित्तीय वतावरनमा स्वस्थ प्रतिस्पर्धबाट आकर्सक ब्याज प्रदान गरी सन्कलन गरिएको निक्षेप रकम लाई इमान्दार सदस्य, व्यवसायी तथा उद्धयमीहरुकोव्यवसाय प्रबर्दन को लागि सुलभ ब्याजदरमा कर्जा प्रवाह गरी उनीहरुलाई सवल र आत्मनिर्भर एव सक्षम व्यवसायी बनाइ संस्थाको हिस्सेदारको रुपमा स्थापित गर्दै लाने तथा सदस्यहरुमा रोजगारी को सृजना अभिबृद्धी गरी देश को अर्थतन्त्र मा टेवा पुगने कार्यहरु गर्दै लागिने छ ।


Join Us:

December 2023
M T W T F S S
 123
45678910
11121314151617
18192021222324
25262728293031