शुभलाभ बचत

  • 0

शुभलाभ बचत

Category : Uncategorized

savingsandinvestmentspageimage

 

यस प्रकारको खातामा न्यूनतम रु.२५००।- (पच्चिस हजार) अनिवार्य मौज्दात कायम राख्नुपर्ने छ ।

 

  • यस प्रकारको खाता व्यक्ति, फर्म, कम्पनी, समूह तथा सङ्घसंस्थाको नाममा सञ्चालन गर्न सकिने छ ।

 

  • संस्थामा कार्यरत सम्पूर्ण कर्मचारी तथा बजार प्रतिनिधिको तलब तथा कमिसन र संस्थाबाट भुक्तानी पाउनुपर्ने रकम भुक्तानी गर्दा बचत खातामार्फत गरिने छ ।

 

  • यस प्रकारको खातामा जम्मा हुन आएको रकममा ७ २५% देखी १०.00% * दैनिक  मौज्दातका आधारमा ब्याज गणना गरिने छ ।

Leave a Reply

Join Us:

April 2024
M T W T F S S
1234567
891011121314
15161718192021
22232425262728
2930