Author Archives: sanabitta

  • 0

वरिष्ठ नागरिक बचत

Category : Uncategorized

senior-citizens-savings-scheme

 

  • यो खाता खोल्दा सुरुमा रु.२००० ।- (दुइ हजार ) र त्यसपछि एक पटकमा रु.५०।- (पचास ) मा नघटाई रकम जम्मा गर्नुपर्ने छ ।
  • यस प्रकारको खातामा न्यूनतम रु.२०००।- (दुइ हजार) अनिवार्य मौज्दात कायम राख्नुपर्ने छ ।
  • यस प्रकारको खाता व्यक्तिको नाममा सञ्चालन गर्न सकिने छ ।
  • यस प्रकारको खातामा जम्मा हुन आएको रकममा ६.५०% दैनिक  मौज्दातका आधारमा ब्याज गणना गरिने छ ।

  • 0

सधारण बचत

Category : Uncategorized

banner4

  • यो खाता खोल्दा सुरुमा रु.५००।- (पाँच सय) र त्यसपछि एक पटकमा रु.५०।- (पचास ) मा नघटाई रकम जम्मा गर्नुपर्ने छ ।
  • यस प्रकारको खातामा न्यूनतम रु.५००।- (पाँच सय) अनिवार्य मौज्दात कायम राख्नुपर्ने छ ।
  • यस प्रकारको खाता व्यक्ति, फर्म, कम्पनी, समूह तथा सङ्घसंस्थाको नाममा सञ्चालन गर्न सकिने छ ।
  • संस्थामा कार्यरत सम्पूर्ण कर्मचारी तथा बजार प्रतिनिधिको तलब तथा कमिसन र संस्थाबाट भुक्तानी पाउनुपर्ने रकम भुक्तानी गर्दा बचत खातामार्फत गरिने छ ।
  • यस प्रकारको खातामा जम्मा हुन आएको रकममा 7.50‰ मासिक न्यूनतम मौज्दातका*  आधारमा ब्याज गणना गरिने छ ।

  • 0

साना बित्त बिकास बचत

Category : Uncategorized

images

 

  • यो खाता खोल्दा सुरुमा रु.१००० ।- (एक हजार ) र त्यसपछि एक पटकमा रु.५०।- (पचास ) मा नघटाई रकम जम्मा गर्नुपर्ने छ ।
  • यस प्रकारको खातामा न्यूनतम रु.१०००।- (पाँच सय) अनिवार्य मौज्दात कायम राख्नुपर्ने छ ।
  • यस प्रकारको खाता व्यक्ति, फर्म, कम्पनी, समूह तथा सङ्घसंस्थाको नाममा सञ्चालन गर्न सकिने छ ।
  • संस्थामा कार्यरत सम्पूर्ण कर्मचारी तथा बजार प्रतिनिधिको तलब तथा कमिसन र संस्थाबाट भुक्तानी पाउनुपर्ने रकम भुक्तानी गर्दा बचत खातामार्फत गरिने छ ।
  • यस प्रकारको खातामा जम्मा हुन आएको रकममा ६% दैनिक  मौज्दातका आधारमा ब्याज गणना गरिने छ ।

Join Us:

March 2024
M T W T F S S
 123
45678910
11121314151617
18192021222324
25262728293031